नेपाल र भारतमा मात्र पाइने बीस घडियाल गोही नदीमा छाडियो

“नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उनले बताए ।

सम्बन्धित सामग्री

घडियाल गोही संरक्षण गर्न काव्य उत्सव

सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल …

के नेपालको घडियाल पाकिस्तान पुगेको हो?

वेदबहादुर खड्का- सन् १९७० देखि पाकिस्तानमा घडियाल लोप भएको भनिएकोमा हालसालै सतलज नदीमा पुनः घडियाल गोही भेटिएको छ। १४ मे २०२३ मा सतलज नदीमा घडियाल गोही फेला परेको हो। ५३ वर्षपछि सतलजमा घडियाल गोही देखेर त्यहाँका अनुसन्धानकर्ता चकित पारेका छन्। समाचार अपत्यारिलो लागे पनि सामाजिक सञ्जालमा फोटो/भिडियो देखेपछि नपत्याउने कुरै…

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

नवलपुर, १९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष […]

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० गोही राप्ती नदीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएको छ ।

बाघले मार्‍यो घडियाल गोही

सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको सिमाना भएर बग्ने बुढी राप्ती खोलाको किनारमा मंगलबार बिहान एउटा पोथी घडियाल गोही मृत फेला परेको छ ।

बाघले तीन गोही खायो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ।

प्रजनन केन्द्रमा हुर्काइएका १५ घडियाल गोही राप्तीमा छाडियो

चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही कसरास्थित राप्ती नदीमा छाडिएको छ। पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो। यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ। यस आर्थिक वर्षमा १०० हाराहारी…

पन्ध्र सय घडियाल गोही नदीमा छोडियो

सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोही घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो । घडियाल गोहीलाई बगेको सफा पानी तथा …

यसरी जाेगाइँदै संकटापन्न घडियाल गोही (तस्बिरहरु)

चितवन (कसरा) – संकटापन्न घडियाल गोहीको संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जस्थित प्रजनन केन्द्रको महत्वपूर्ण भूमिका छ। सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र स्थापना भएको हो। केन्द्रले गोहीको अण्डा प्राकृतिक बासस्थानबाट संकलन गरी बच्चा कोरली पुनः प्राकृतिक बासस्थानमा छाड्ने गरेको छ। सन् १९८१ देखि केन्द्रले गोहीका बच्चा हुर्काएर राप्ती, नारायणीसहितका नदीमा छोड्ने […]

बबईमा ४६ घडियाल गोही

गुलरिया(बर्दिया), असार २५ गते  । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार...