घडियाल गोही संरक्षण गर्न काव्य उत्सव

सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल …

सम्बन्धित सामग्री

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

लोपोन्मुख घडियाल गोहीको संरक्षणको लागि जनचेतना जगाउने उद्देश्यले शाश्वत धाममा ‘घडियाल काव्य उत्सव ’को तेस्रो संस्करण सम्पन्न भएको छ ।

घडियाल काव्य उत्सवको तेस्रो संस्करण हुँदै

काठमाडौं । घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा काव्यमार्फत प्रकृति संरक्षणको मुद्दालाई बुलन्द पार्ने उद्देश्यले नवलपरासी पूर्वको देवचुलीमा माघ २८ र २९ गते उत्सव हुन लागेको जानकारी दिइयो । उत्सवबाट लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । पर्यटकीय गन्तव्य देवचुलीमा […]

नवलपुरको देवचुलीमा ‘घडियाल काव्य उत्सव–२०८०’ को रौनक

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । नवलपुरको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताएका हुन् । “घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी […]

पिप्रहरमा घडियाल काव्य उत्सव

नवलपरासी। संकटापन्न जीव गोही संरक्षणमा सचेतना जगाउने उद्देश्यले पूर्वी नवलपरासीमा घडियाल उत्सव सुरु भएको छ । घडियाल उत्सवको संघीय सांसद प्रा.डा.शशाङ्क कोइरालाले शुक्रवार दीप बालेर उद्घाटन गर्नु भयो । नारायणी लगायतका देशका ठूला नदीनालामा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कट पर्दै गए पछि यसको संरक्षणमा चासो बढ्दै गएको छ । स्थानीय हेप्पी एफएमले […]

नदी प्रदूषणका कारण सङ्कटमा घडियाल गोही

नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो ।