बबईमा ४६ घडियाल गोही

गुलरिया(बर्दिया), असार २५ गते  । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् ।  बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार...

सम्बन्धित सामग्री

घडियाल गोही संरक्षण गर्न काव्य उत्सव

सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल …

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० गोही राप्ती नदीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघले तीन गोही खायो

३० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको […]

बाघले खायो कसराको प्रजनन केन्द्रमा रहेका तीन वटा गोही

चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने…

चितवनमा बाघले खायो तीन गोही

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन […]

बाघले तीन गोही खायो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ।

बीस गोही राप्तीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताइन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचा

प्रजनन केन्द्रमा हुर्काइएका १५ घडियाल गोही राप्तीमा छाडियो

चितवन : चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही कसरास्थित राप्ती नदीमा छाडिएको छ। पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो। यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ। यस आर्थिक वर्षमा १०० हाराहारी…

पन्ध्र सय घडियाल गोही नदीमा छोडियो

सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोही घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो । घडियाल गोहीलाई बगेको सफा पानी तथा …

यसरी जाेगाइँदै संकटापन्न घडियाल गोही (तस्बिरहरु)

चितवन (कसरा) – संकटापन्न घडियाल गोहीको संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जस्थित प्रजनन केन्द्रको महत्वपूर्ण भूमिका छ। सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र स्थापना भएको हो। केन्द्रले गोहीको अण्डा प्राकृतिक बासस्थानबाट संकलन गरी बच्चा कोरली पुनः प्राकृतिक बासस्थानमा छाड्ने गरेको छ। सन् १९८१ देखि केन्द्रले गोहीका बच्चा हुर्काएर राप्ती, नारायणीसहितका नदीमा छोड्ने […]