के नेपालको घडियाल पाकिस्तान पुगेको हो?

वेदबहादुर खड्का- सन् १९७० देखि पाकिस्तानमा घडियाल लोप भएको भनिएकोमा हालसालै सतलज नदीमा पुनः घडियाल गोही भेटिएको छ। १४ मे २०२३ मा सतलज नदीमा घडियाल गोही फेला परेको हो। ५३ वर्षपछि सतलजमा घडियाल गोही देखेर त्यहाँका अनुसन्धानकर्ता चकित पारेका छन्। समाचार अपत्यारिलो लागे पनि सामाजिक सञ्जालमा फोटो/भिडियो देखेपछि नपत्याउने कुरै…