रारा तालको पूरै आकृति हेर्न मुर्मा टप जाने भयौं । मैले राराबाटै घोडा चढेँ । कसैले घोडा चढेकै थिएनन् । मेरो पछि–पछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क पनि आइपुगे । टोलीमा ६३ वर्षकी अमेरिकनसमेत पैदलै उक्लिँदै थिइन् ।