रारा क्षेत्रको प्रवर्द्धन

दिनको तीनपटक रूप बदल्ने राराले तपाईंको प्रतीक्षामा प्राकृतिक छटाहरू टल्काइ रहेको छ । हिमालहरू चाँदीजस्तै टल्किने गरेका छन् । नीलो ताल हीरा झैं चम्किरहेको छ । विभिन्न वनस्पतिको बास्नाले मानिसको मन लोभ्याइ रहेका छन् । तपाईंलाई रारा घुम्ने इच्छा छ भने सुरु गर्नुहोस् रारा घुम्ने यात्रा । रारा घुमफिर गर्ने मौसम सुरु भएको छ । […]