विरलै हुन्छ तर कहिलेकाहीं विचित्रै हुन्छ ! विना कुनै योजना, विना कुनै जोरजाम, मेरो रारा यात्रा त्यही एउटा विचित्र थियो । एक बिहान मित्र केशव बोहोराले कफीको कप समाउँदै भने- भोलि रारा जाने हो ? रारा जाने रहर मनमा पलाएको धेरै भएको थियो । केशवजीको प्रस्तावले मेरो रहरमा पखेंटा लगाइदियो । मैले स्वीकारोक्ति स्वरूप मुन्टो […]