धनकुटामा रारा गोल्डकप

काठमाडाैं । यही वैशाख २२ गतेबाट अग्नि वसुन्धरा स्मृति १०औँ गोर्खा स्ट्रङ रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । रारा फुटबल क्लबको आयोजनामा धनकुटाको राजारानीमा वैशाख २२ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजक रारा फुटबल क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । राजारानीमा लाग्ने ऐतिहासिक चण्डी […]