बन्जी खुलेपछि बढ्दै छन् रिसोर्ट

भीरको छेउछाउ घाँसदाउरा गर्न पनि डर लाग्ने बाँझो । खेती लगाए पनि बाँदरले सिध्याउने उस्तै डर । बागलुङ नगरपालिका–१४ का नेपाने, कैया, नारायणस्थान अनि कालीगण्डकी नदी छेउका भीरपाखामा अचेल जग्गाको मूल्य अकासिएको छ ।

सम्बन्धित सामग्री

‘द क्लिफ’मा अब ‘वाल क्लाइम्बिङ’ पनि थपियो

२१ साउन, काठमाडौं । बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेञ्चर गतिविधि सञ्चालन गरेको ‘द क्लिफ’ले नयाँ एड्भेञचर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । गाइडको मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई […]

भोटेकोसीका होटल तथा रिसोर्ट  लयमा फर्किदै

पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।  भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् । विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाइन् । द्रु

विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ

विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ सुरु भएको छ ।कालीगण्डकी माथीको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको छ । प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुटअन्तर्गत […]

द क्लिफमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सुरु

कुश्मा – विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ। कालीगण्डकीमाथिको भिरस्थित रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो। साइक्लिङ दुईतर्फी गरी ६ सय मिटर रहेको द क्लिफले बताएको छ। प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न […]

कुश्मामा सुरु भयो व्यवसायिक स्काई साइक्लिङ

विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले कुश्मामा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ समेत सुरु गरेको छ । कम्पनीले कालीगण्डकी माथिको भीरमा बञ्जिसँगै रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ एडभेन्चर खेलको समेत निर्माण गरेको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको कम्पनीले बताएको छ । प्रतिव्यक्ति ३ हजार ५ सय शुल्क रहेको साइक्लिङ खेल्न हाल शुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

लकडाउनको मारमा लगानीकर्ता‚ करोडौं लगानीमा निर्मित पर्यटकीय क्षेत्र सुनसान

पर्वत : कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्पमा एकै दिनमा करिब तीन लाखको कारोबार हुँदै आएको थियो। दिनमा करिब ३० जनाजनाले बन्जी जम्प र करिब साढे दुई सयजना टिकट काटेर बन्जी र रिसोर्ट हेर्न आउने थिए। तर लकडाउन भएपछि त्यस क्षेत्र सुनसान झै छ। बन्जी जम्प र रिसोर्टमा अहिले कामदार छैनन्।त्यसो त यहाँको व्यवसाय सुरु हुनुअघि नै लकडाउनको सिकार भएको थियो। ‘द क्लिफ’ सञ्चालन गरेको बन्जी जम्प २०७७ सालको वैशाख १ मा उद्घाटन गर्ने योजना थियो। तर‚ २०७६ चैतमै

द क्लिफले भित्र्यायो नयाँ खेल ‘जर्ब बल’

कुश्मा । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल ‘जर्ब बल' सञ्चालनमा ल्याएको छ। द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए । नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएक