एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा

काठमाडौँ । एमसीसीको विरोधमा राप्रपा पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ । विरोध […]

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध झापाको बिर्तामोडमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)

झापा – एमसीसीविरुद्ध झापाको बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको हो। ‘राष्ट्रघाती एमसीसी मुर्दावाद, एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन’ जस्ता नारा लगाउँदै राप्रपाले एमसीसीको विरोध गरेको हो। राप्रपा क्षेत्र नं. २ तथा सम्पूर्ण भातृ संगठनद्वारा आयोजित विरोध प्रदर्शन बिर्तामोड बजार […]

एमसीसीको विरोधमा राप्रपाद्वारा बानेश्वरमा प्रदर्शन (तस्बिरहरु)

एमसीसीको विरोधमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका भातृ संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसिसी अघि बढाउन नहुने भन्दै राप्रपाले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो । बबरमहलबाट शुरु भएको र्‍याली बानेश्वर पुगेर सभामा परिणत भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सभालाई राप्रपाका नेताहरुले सम्बोधन समेत गरेका थिए ।  राप्रपाले एमसीसीको विरोध गर्दै संशोधन बिना संसदबाट पास हुन नहुने बताउँदै आएको छ ।

बानेश्वरमा आन्दोलन : प्रदर्शनकारीद्वारा प्रहरीमाथि गुलेली प्रहार

एमसीसीको विरोधमा राजधानीको नयाँ बानेश्वर क्षेत्रमा बिहीबार भएको आन्दोलनमा प्रदर्शनकारीले गुलेलीको प्रयोग गरेको पाइएको छ।   प्रहरीलाई आन्दोलनकारीतर्फ गुलेली प्रहार गरेको पाइएको हो । निषेधित क्षेत्रमा प्रदर्शनकारीले आन्दोलन थालेसँगै प्रहरीले धरपकड गरेको छ भने सो क्रममा झडप भएको छ । झडपका क्रममा ढुंगा हानाहान हुनुका साथै गुलेलीको समेत प्रयोग भएको हो । बानेश्वर क्षेत्रमा साना कम्युनिस्ट घटक दल, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका भ्रातृ संगठनले एमसीसीको विरोध

एमसीसीकाे विराेध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप (फाेटाे फिचर)

काठमाडौँ - एमसीसीको विरोधमा विभिन्न दलले बिरोध प्रदर्शन गर्दा बुधबार काठमाडौँको नयाँ बानेश्वर तनावग्रस्त भएको छ ।  एमसीसीको विरोध गर्दै बानेश्वरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, राप्रपा लगाएतका दलले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ढुङ्…

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, …

एमसीसीको विरोधमा राप्रपा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरुको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।

एमसीसीको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन हुने क्रम बढ्दो छ । यही क्रममा मंगलबार लाक्पा तामाङ नेतृत्वको ‘राप्रपा नेपाल’ले राजधानीमा मसाल जुलुस निकालेको छ । राजधानीको चाबहिल क्षेत्रमा एमसीसीको विरोध जनाउने प्लेकार्डसहित निकालिएको मसाल जुलुस का तस्बिरहरु हेर्नुहोस्