एमसीसीविरुद्ध झापाको बिर्तामोडमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)

झापा – एमसीसीविरुद्ध झापाको बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको हो। ‘राष्ट्रघाती एमसीसी मुर्दावाद, एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन’ जस्ता नारा लगाउँदै राप्रपाले एमसीसीको विरोध गरेको हो। राप्रपा क्षेत्र नं. २ तथा सम्पूर्ण भातृ संगठनद्वारा आयोजित विरोध प्रदर्शन बिर्तामोड बजार […]