भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै

कोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइँदै छ । आइतबार यो खोप काठमाडौं आइपुग्दैछ ।

सम्बन्धित सामग्री

भारतबाट १० लाख डोज कोभिशिल्ड खोप भोली नेपाल आउने

काठमाडौँ । नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए । सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख […]

भोलि भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउने

नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । शनिबार २ बजे  १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

भारतले कोभिसिल्ड उपलब्ध गराउने, चीनले १० लाख डोज खोप अनुदानमा दिने

काठमाण्डौ – भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा अर्को हप्तादेखि खोप उपलब्ध गराउने जानकारी गराउनुभएको हो । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त हुन बाँकी छ भने थप खरिदका लागि समेत प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसैबीच चीनले नेपाललाई कोरोनाभाइरस विरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । नेपालका लागि &nbs...

देशसञ्चार साँझ | १७ जेठ २०७८, आइतबार | एमालेको विधान महाधिवेशन सकियो

एमालेमा बोल्नै पाइन्न भनेर गलत हल्ला फिँजायो केपी ओली भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह घोषित कांग्रेसको १४ औँ महाधिवेशन देउवा निकट उद्धव दाहाल विजयी भएका छन्। चिनबाट आयात नहुँदा यसपटक च्याङ्ग्रा निकै महँगो देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण […]

सेरमबाट १० लाख मात्रा कोभिशिल्ड खाेप एक हप्ताभित्रै आउने सम्भावना

काठमाडौँ–  भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ। भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतकाे परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताए। उनले भने, ‘कम्पनीले हामीलाई एसर्ट गरिसकेको छ। […]

भारतबाट किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप नेपाल आइपुग्यो

नेपालले भारतबाट किनेको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ ।

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको […]

नेपालले किनेको १० लाख कोभिशिल्ड खोप आइपुग्यो

कोरोना बिरुद्ध आम जनतालाई खोप लगाउने उद्देश्य अनुरुप पहिलो चरणमा भारतबाट किनिएको १० लाख खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

नेपालले किनेको १० लाख ‘कोभिशिल्ड’ खोप आइपुग्यो

काठमाडौँ । कोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइएको छ । स्वस्थ्य मन्त्रालयका अनुसार आइतबार नयाँ दिल्लीबाट एयर इन्डियाको विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।