जसपाको घोषणापत्रबाट हट्यो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’

३१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरेको छ । ३६ पृष्ठ लामो प्रतिवद्धतापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यको रुपमा प्रस्तुत गरिएको छ । जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी […]