सभामुख नेकपाबाटै - नेकपा प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

काठमाडौं । प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र विपक्षमा १०० मत परेको हो । सभामुख चयनका लागि भएको मतदानमाा प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय […] The post नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘राष्ट्रपति र सभामुख पनि नेकपा (माओवादी केन्द्र) लाई नै दिए भैहाल्छ नि !’

काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्भव भएसम्म राष्ट्रिय सहमतिमा अघि बढ्न चाहिरहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको सुरुदेखिकै चाहना राष्ट्रिय सहमति हो । हिजो एमालेसँग एकखाले सहमति भएको हो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अर्कै परिस्थिति बनेको छ । देशको राजनीतिक अवस्था बदलिएको […]

सभामुख स्वेच्छाचारी भए  : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाएका छन् ।  मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गरे । सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिद

के सभामुख हटाउने गृहकार्य भइरहेको हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई 'सभामुख हटाउन खोजेको हो ?' भन्दै प्रश्न गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभामुख हटाउन लागेको भन्ने आफूले सुनेको भन्दै दाहालले प्रधानमन्त्री देउवालाई 'सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो?' भनी प्रश्न गरेका हुन् । प्रचण्डको सो प्रश्नमा प्रधानमन्त्री देउवाले भने त्यस्तो कुनै योजना नभएको र हल्लामा सत्यता नभएको जवाफ दिएका थिए । 'दाहालमा सभामुख हटाउने हो ? भन्ने आशंका थियो, प्रधा...

संसद्को अवरोध खुलाउन पहल गर्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमाले सँग छलफलको लागि तयार रहेको बताएका छन् ।सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए् । उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए । सभामुख सापकोटाले आफूले सकेसम्म […]

'सभामुख सबैका साझा हुनुपर्ने'

नेकपा (एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन्।...

सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज (सोमबार) सुनुवाइ हुँदै छ । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । तर सभामुख सापकोटाले आफूहरुले गरेको कारबाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको […]

खनाललाई भेट्न सभामुख सापकोटा डल्लुमा

प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।

एमाले सांसदसँग जंगिए सभामुख

२३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् । उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै […]

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र […]