सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र […]

सम्बन्धित सामग्री

सभामुख सापकोटाद्वारा बोलाइएको सर्वदलीय बैठक चल्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन्।...

सर्वदलीय बैठक सुरु

सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बैठक सुरु भएको हो । बैठकमा सभामुख सापकाेटा, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मोओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,...

सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। सभामुख सापकोटाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्दै छ।...

सभामुख सापकोटाको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौ, फागुन २। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलालाएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आईतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए […]

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक  बस्दैछ । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । महाभियोगपछि जबरा निलम्बित भइसक

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको...

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, के गर्ला एमाले?

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि छलफलका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि पनि  सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक आह्‍वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित हुँदै आएको छ। भोलिका लागि सभामुखले बोलाएको बैठकमा पनि

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार २ बजेलाई सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : संघीय संसद पटकपटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्।  सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएको  सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र दलका नेतालाई बोलाइएको छ। आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको कदमको विरोध गर्दै आएको छ।&n

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले भाेली (सोमबार) सर्वदलीय बैठक आह्वान गरेका छन् ।