संसद्को अवरोध खुलाउन पहल गर्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमाले सँग छलफलको लागि तयार रहेको बताएका छन् ।सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए् । उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए । सभामुख सापकोटाले आफूले सकेसम्म […]