अखिलको राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका ऋषिकेश पोखरेल २०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी राजनीतिका बेला २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति जित्नुभएका उहाँ तत्कालीन एमालेबाट संविधासभा सदस्य समेत रहिसक्नुभएको छ । तर २०७४ सालको प्रतिनिधिसभा सदस्यमा भने उहाँ पराजित ...