मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

११ असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार पोखरेल चुनावी तयारीमा हुँदा नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् । क्षेत्रीय कमिटीले सो क्षेत्रबाट सुजाता कोइराला र डा. […]