मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल निर्वाचित, सुजाता कोइराला पराजित

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । पोखरेल ३३ हजार १४८ मत प्राप्त गर्नुभएको छ भने कोइरालाले ३१ हजार ९४० मत प्राप्त गनुएभएको छ । पोखरेल सो क्षेत्रबाट पहिले पनि निर्वाचन हुनुभएको थियो ।

सम्बन्धित सामग्री

मोरङ २  मा कांग्रेसकी सुजाता कोइराला पराजित

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई एक हजार दुई सय ८...

सुजाताले जोगाउन सकिनन् गिरिजाबाबुको विरासत, मोरङ २ मा एमालेका ऋषिकेश विजयी

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी प्रभावशाली नेता सुजाता कोइराला पराजित भएकी छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ बाट कोइरालापुत्री सुजाता पराजित भएकी हुन् । सो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतका साथ विजयी भएका छन् । सुजाताले ३१ हजार ९४० मत पाएकी छन् । यसअघि सो […]

निर्वाचन अपडेट : मोरङको मत परिणाम कुन क्षेत्रमा कसको अग्रता ?

मोरङ :  मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले अग्रता लिएका छन्। त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी छिन्। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कसको अवस्था कस्तो? मोरङ १एमालेका घनश्याम खतिवडा  ११४६४काँग्रेसका डिगबहादुर लिम्बू  १०६३६मोरङ २काँग्रेसकी सुजाता कोइराला  १७९४४एमालेका ऋषिकेश पोखरेल  १८२४९ मोरङ ३काँग्रेसका सुनिलकुमार शर्मा  २६४४१एमालेका भानुभक्त ढकाल  १४७३६मोरङ ४माओवादीका अमन

मोरङ–२ मा पछि पर्दै सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता  कोइरालालाई पछि पार्दै  नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्। २८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।