रियल मड्रिडको संघर्षपूर्ण जित, दवाबमा लिग लिडर एट्लेटिको

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित निकाल्यो। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि १-० को कठिन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा कासेमिरोको गोलमा मड्रिडले अग्रता बनाएको थियो। टोनी क्रुसको पासमा खेलमा ६५ औं मिनेटमा कासेमिरोकोले…