काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेनिटो भिल्लामारिनमा सम्पन्न खेल मड्रिडले घरेलु टोलीमाथि १-० को जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा डेनी कार्भाजलले मड्रिडका लागि निर्णयाक गोल गरे। उनले खेलको ६१ औं मिनेटमा करिम…