बलिउड गायिका नेहा कक्कड अहिले दुईवटा कुरालाई लिएर चर्चामा छिन् । एउटा उनको गीत ‘काँटा लगा’ रिलिज भएको छ, जुन अहिले निकै भाइरल भइरहेको छ । अर्को हो उनी गर्भवती हुने खबर ।
केही समय पहिले नेहाले ‘इण्डियन आइडल ११’ बाट ब्रेक लिएकी थिइन् । यसपछि नेहा गर्भवती भएको चर्चा चल्यो । यद्यपि नेहाले हालै आफू र रोहनप्रित ‘बेबी’को योजना नबनाएको बताएकी छन् । तर, उनले आफूलाई कस्तो बच्चा चाहिन्छ भन्ने भने खुलाएकी छन् ।
नेहा हालै आफ्नो भाइ टोनी र र्यापर हनी सिंहको साथमा &lsqu...