कारागार विधेयक: बिरामी कैदीलाई विशेष ध्यान, कारागारबाहिर गएर बच्चा जन्माउन पाउने

विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ।