यी महिलालाई गर्भवती भइरहने रहर ! बच्चा जन्मिइरहेपछि ७ बेडरुमको घर साँघुरो

मान्छेका थरिथरि रहर हुन्छन् । तर अमेरिकाको मेक्सिको शहरमा बस्ने ३७ वर्षीया एक महिलाको अनौठो रहरले बच्चाको संख्या धेरै भएको छ । द सन यूकेमा प्रकाशित रिपोर्टअनुसार ३७ वर्षीया कोर्टनीलाई गर्भवती भइरहने रहर छ । सुत्केरी व्यथाको चिन्ताका बाबजुद कोर्टनी गर्भवती हुने रहरलाई बिर्सिन सक्दिनन् । कोर्टनीले भनिन्, ‘म गर्भवती हुँदा रमाइलो महसूस गर्छु । मलाई कमजोरी महसूस हुँदैन । मलाई धेरै दुखाइ पनि हुँदैन ।’ मान्छेअनुसार फरक–फरक अनुभूति हुने बताउँदै उनले भनिन्, ‘मेरो शरीर गर्भावस्थाका लागि राम्रो छ । य...

सम्बन्धित सामग्री

पाठेघरबाहिर किन बच्चा बस्छ ?

गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ । श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ । पाठेघरमा त्यो नौ महिना हुर्किन्छ […]

स्वस्थ बच्चा जन्माउन गर्भवती महिलाले यी कुरामा ध्यान दिनुपर्छ

काठमाडौं । जब कुनै महिला गर्भवती हुन्छिन्, उनले सबैभन्दा पहिले सोच्ने कुरा भनेको बच्चा स्वस्थ जन्मियोस् । त्यसो त गर्भावस्था महिलाको लागि एकदमै जटिल समय हो । यो बेला स-साना कुरामा ध्यान नदिए निकै जोखिमपूर्ण अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले, स्वस्थ बच्चा र स्वस्थ आमाका लागि यो संवेदनशील समयमा गर्भवती महिला र परिवारका […]

कारागार विधेयक: बिरामी कैदीलाई विशेष ध्यान, कारागारबाहिर गएर बच्चा जन्माउन पाउने

विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ।

गर्भवती महिला पुनः गर्भवती भइन्, एकसाथ जन्मिए जुम्ल्याहा बच्चा

कुनै गर्भवती महिलाले गर्भावस्थाकै समयमा पुनः गर्भाधारण गरेको सुन्नुभएको छ ? गर्भवती महिलाको गर्भको बच्चा जन्मिएपछि निश्चित समयपछि मात्रै उनको शरीर अर्को गर्भाधारणका लागि तयार हुन्छ जैविक रुपमा । त्यसैले गर्भावस्थाकै बेला अर्को गर्भाधारण हुने कुरा असम्भव जस्तै हो । तर यस्तै असम्भव तथा निकै दुर्लभ घटना अमेरिकामा भएको छ । अमेरिकाको टेक्सासकी एक महिला […]

शल्यक्रियाबाट बच्चा निकाल्दाका फाइदा र बेफाइदा

पछिल्लो समय सिजरियन डेलिभरी अर्थात् शल्यक्रिया गरेर बच्चा जन्माउने चलन बढेको छ । तर किन सिजरियन गरियो भनेर कसैले भनेको छैन । यो त अनुमान मात्र हो । पहिले भन्दा अहिले जनसंख्या बढेको छ । जनसंख्या बढेसँगै गर्भवती महिलाको संख्या पनि बढ्छ । पहिलेको अनुपातमा बच्चा जन्माउने संख्या धेरै भएर पनि सिजरियन गर्नेको संख्या बढिरहेको छ […]

गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप लगाउन आग्रह

सरकारले स्तनपान गराइरहेका र गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तनपान गराइरहेका र गर्भवती महिलालाई भ्रममा नपरिकन विना सङ्कोच खोप लगाउन आग्रह गरेको हो । स्तनपान गराइरहेका महिलाले खोप लगाएमा आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । कोरोनाविरुद्धको खोपले गर्भपतन हुने, कम तौल भएको बच्चा जन्मिने, समय नपुगी जन्मने भन्ने कुराको खोपसँग कुनै सम्बन्ध नभएको अधिकारीले बत

बिहे हुनुभन्दा ३ दिनअघि जन्मियो बच्चा, भनिन् – गर्भवती भएको थाहै भएन

सामान्यतया बिहे भएपछि महिला गर्भवती हुन्छन् र कम्तिमा ९ महिना भएपछि मात्रै बच्चा जन्मिन्छ । तर बेलायतमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ बिहे हुनुभन्दा ३ दिनअघि नै बच्चा जन्मिएको छ । आमा बन्ने सपना देख्दै ४० वर्षीय लिसा बिहेको तयारी गरिरहेकी थिइन् । बूढी भइसकेकाले बिहेपछि पनि आमा बन्नेमा उनलाई शंका थियो । तर बिहे हुनुभन्दा ३ दिनअघि अचम्म भयो । उनलाई अचानक प्रसव पीडा भयो, तत्काल अस्पताल पुर्‍याउँदा बच्चा जन्मियो । उनले भनिन्, ‘मलाई गर्भावस्थामा देखिने कुनै सामान्य लक्षण पनि देखिएनन् । शरीरको तौल बढ्न...

गर्भवती भएको हल्ला चलेपछि नेहाले भनिन्- मेरो बच्चा गुञ्जनजस्तै होस्

बलिउड गायिका नेहा कक्कड अहिले दुईवटा कुरालाई लिएर चर्चामा छिन् । एउटा उनको गीत ‘काँटा लगा’ रिलिज भएको छ, जुन अहिले निकै भाइरल भइरहेको छ । अर्को हो उनी गर्भवती हुने खबर ।  केही समय पहिले नेहाले ‘इण्डियन आइडल ११’ बाट ब्रेक लिएकी थिइन् । यसपछि नेहा गर्भवती भएको चर्चा चल्यो । यद्यपि नेहाले हालै आफू र रोहनप्रित ‘बेबी’को योजना नबनाएको बताएकी छन् । तर, उनले आफूलाई कस्तो बच्चा चाहिन्छ भन्ने भने खुलाएकी छन् ।  नेहा हालै आफ्नो भाइ टोनी र र्‍यापर हनी सिंहको साथमा &lsqu...

किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा?

२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्।

यसकारण जन्मन्छन् जुम्ल्याहा बच्चा !

तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ?  गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । -यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ । -कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम । -बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...