गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ । श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ । पाठेघरमा त्यो नौ महिना हुर्किन्छ […]