७० को दशक चिनाउने तस्वीरहरू

१ वैशाख, काठमाडौं । तस्वीरको विशेषता नै हो कि यसले त्यस्ता क्षणहरू कैद गर्छ जुन कहिल्यै फर्केर आउँदैन । फ्रेञ्च-अमेरिकन फोटोग्राफर इलियट एरविटका अनुसार फोटो भएपछि त्यसलाई व्याख्या गर्न शब्द खर्च गरिरहनु पर्दैन । अनलाइनखबरले ७०को दशक समीक्षा गर्नेक्रममा यस अवधिका केही प्रतिनिधि घटनाहरूलाई तस्वीरमार्फत् स्मरण गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, दशक सम्झाउने […]

सम्बन्धित सामग्री

पार्टीहरुले नदेखेका थुप्रै नागरिक आन्दोलनहरु

२०७० को दशकभरि थुप्रै साना ठूला सामाजिक आन्दोलनहरु उठे। कुनै बेला दलहरु अग्रपंक्तिमा उभिएर उठ्ने गरेका एजेन्डाहरुमा उनीहरुकै चासो हुन छाडेपछि कहिले स्वतःफुर्त, कहिले योजनाबद्ध नागरिक अभियानहरु चले यो दशकभरि।

निर्वाचनमय २०७९ : राजनीतिक अस्थिरता उस्तै, आर्थिक रुपमा दशक नै निराशाजनक

काठमाडौं : आज बिहीबार विक्रम सम्वत् २०७९ को अन्तिम दिन। यो वर्षलाई आज बिदा गरेर भोलि नयाँ वर्ष २०८० लाई स्वागत गरिँदै छ। राजनीतिक रुपमा यो वर्षमात्र नभएर ७० को दशक नै प्रतिकूलतामा बितेको छ।सत्तरीको दशकले संविधान दियो तर राज्यका निकायहरु निकम्मा बन्दै गए। संविधानविपरीत २/२ पटक संसद विघटन गरियो। निर्वाचनपछि बन्ने सरकार बदलिने क्रम रोकिएन।दलहरुभित्रको आन्तरिक कलहले संसद र सरकारले प्रभावकारी भूमिका खेल्न नसक्दा जनता मारमा परिरहेका छन्। संसद, सरकार र अदालत शक्ति, सत्ता र स्वार्थमै चलेको अनुभूति

लोकतन्त्रले महिला चिनेको दशक

थोरै नै सही, यो दशकमा राजनीतिमा महिला सहभागिता बढेको छ । स्थानीय तहमा उपमेयरकै ओहोदामा भए पनि महिलाहरू सक्रिय राजनीतिमा आएका छन् । देशले महिला राष्ट्रप्रमुख, प्रधानन्यायाधीश र सभामुख यही दशकमा पाएको हो ।

सत्तरीको दशकमा के पायौँ, के गुमायौँ ?

राजनीतिक व्यवस्थामा आमूल परिवर्तन गरेर नागरिकमा आशा, उमंग र उत्साहको सुवास छर्दै सुरु भएको ७० को दशक थुप्रै

पाखुरा निर्यातमा रमाएको दशक : ३५ लाख युवाले विदेशबाट पठाए ७८ खर्ब

नेपालको लागि ७० को दशक सबैभन्दा धेरै युवा श्रमशक्ति निर्यात गर्ने दशक बन्न पुग्यो ।

समृद्धिको अवसर गुमेको दशक

एक दशक विकासका लागि कति पर्याप्त समय हो भन्ने चीन, दक्षिणकोरिया र सिंगापुर जस्ता देशबाट थाहा पाउन सकिन्छ । राजनीतिक परिवर्तनको कार्यसूचीका सबै काम पूरा गरिसकेकोले हामीसँग पनि यो दशकमा केही गर्ने अवसर थियो, त्यो भएन ।

चरम आशा र निराशाको विरोधाभासमा बितेको दशक

समग्रमा हेर्दा सत्तरीको दशकले जति चरम आशा हामीमा सिर्जना गरेको थियो, त्यति नै चरम निराशामा यो दशक सकिंदैछ ।

यात्रा नयाँ दशकको : समृद्धि र स्थिरताको आकाङ्क्षा

नयाँ संविधान निर्माण र सङ्घीय संरचना लागू भएका कारण ७० को दशक जति सम्झनलायक बन्यो भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणका कारण त्यति नै बिर्सनलायक पनि । लामो सङ्क्रमणकालपछि राजनीतिले समाएको लयका कारण आर्थिक प्रगतिको जुन आमअपेक्षा सुरुका वर्षमा थियो, दशकको पछिल्तिर भने त्यो विस्तारै कमजोर बन्यो ।