पाखुरा निर्यातमा रमाएको दशक : ३५ लाख युवाले विदेशबाट पठाए ७८ खर्ब

नेपालको लागि ७० को दशक सबैभन्दा धेरै युवा श्रमशक्ति निर्यात गर्ने दशक बन्न पुग्यो ।