निर्वाचनमय २०७९ : राजनीतिक अस्थिरता उस्तै, आर्थिक रुपमा दशक नै निराशाजनक

काठमाडौं : आज बिहीबार विक्रम सम्वत् २०७९ को अन्तिम दिन। यो वर्षलाई आज बिदा गरेर भोलि नयाँ वर्ष २०८० लाई स्वागत गरिँदै छ। राजनीतिक रुपमा यो वर्षमात्र नभएर ७० को दशक नै प्रतिकूलतामा बितेको छ।सत्तरीको दशकले संविधान दियो तर राज्यका निकायहरु निकम्मा बन्दै गए। संविधानविपरीत २/२ पटक संसद विघटन गरियो। निर्वाचनपछि बन्ने सरकार बदलिने क्रम रोकिएन।दलहरुभित्रको आन्तरिक कलहले संसद र सरकारले प्रभावकारी भूमिका खेल्न नसक्दा जनता मारमा परिरहेका छन्। संसद, सरकार र अदालत शक्ति, सत्ता र स्वार्थमै चलेको अनुभूति

सम्बन्धित सामग्री

राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।...

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]

राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म समृद्धि असम्भव: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताएका छन्।...

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्योः महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताउनु भएको छ । पार्टीका महिला नेतृहरुले आज जनकपुरमा गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिनु भयो । अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती […]

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन्। सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। देशमा...

राजनीतिक अस्थिरता बढेर गयो : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पा

‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवासंघ नेपालका महासचिव दिपक जिएमले एमाले अध्यक्ष केपी ओलीको बालहठका कारण राजनीतिक अस्थिरता सृर्जना भएको आरोप लगाएका छन् । वाइसीयल नेपालको प्रथम भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव जिएमले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीको बालहठ, स्वेच्छाचारी प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको र कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरेका […] The post ‘ओलीको बालहठका कारण राजनीतिक अस्थिरता’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राजनीतिक अस्थिरता नै विकासको बाधक हो त ?

नेपालमा किन विकास हुन सकेन ? भन्ने सार्वजनिक बहसमा सबैभन्दा बाक्लो गरी आउने प्रश्न हो । यसको उत्तर पनि लगभग एउटै आउने गर्दछ । त्यो हो– राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ । सरकारको स्थायित्वले विकासलाई तीव्रता दिन सक्दछ । सरकार बारम्बार परिवर्तन भयो भने विकास नै नहुने […]

विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”

विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”