पार्टीहरुले नदेखेका थुप्रै नागरिक आन्दोलनहरु

२०७० को दशकभरि थुप्रै साना ठूला सामाजिक आन्दोलनहरु उठे। कुनै बेला दलहरु अग्रपंक्तिमा उभिएर उठ्ने गरेका एजेन्डाहरुमा उनीहरुकै चासो हुन छाडेपछि कहिले स्वतःफुर्त, कहिले योजनाबद्ध नागरिक अभियानहरु चले यो दशकभरि।

सम्बन्धित सामग्री

सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी

एजेन्सी । सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ ।

नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाको ज्यान गयाे

नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ । बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने  बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएकाे एएफपीमा उल्लेख छ ।  उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएकाे छ । आक्रमणको कारण भ...

सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेविरुद्ध मुद्दा हालियोः महासचिव पोखरेल

काठमाडौं, १५ माघ। नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन्। नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने उनले जनाए। राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने बताउँदै उनले समस्याहरुको समाधान गरिने जनाए।विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको उनले जनाए।

भीषण पहिरोपछि इटालीमा आपतकाल घोषणा

इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ। माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र थुप्रै कारहरूलाई बगाएको स्थानीय  सञ्चार माध्यमले जनाएका छन् । नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार आपतकालीन मन्त्रिपरिषद बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ ।  दुईसय भन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्त

म मन्त्रालय आएपछि थुप्रै सुधारका काम भइरहेकाे छ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको बताउनुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै काम भइरहेको बताउनुभएको हो । उहाँले आफ्नो मन्त्रालयमा थुप्रै फोहरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताउनुभयो । मन्त्री आलेले भन्नुभयो, ‘विगतदेखि थुप्रै फोहोरका डङ्गुरहरू मन्त्रालयभित्र छन् । चाहे त्यो नारायणहिटीको कुरा...

मन्त्रालयको फोहोर सफा गरे : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका कामहरु भइरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताएका हुन् । उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरु रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्ने गरी काम गर्ने बताए ।  मन्त्री आलेले सर्वहारा र श

काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् । “आज दिउँसो ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,” तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् । “हामीले […]

अफगानिस्तानबाट नागरिक फिर्ता ल्याउन तरुण दलको माग

काठमाडौँः नेपाल तरुण दलले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।  अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै तालिवानको कदमबाट थुप्रै नेपाली नागरिक असुरक्षित भएको भन्दै तत्काल स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेको हो।  विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानको विद्रोही संगठन तालिवानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा…

बाँकेका ८० हजार नागरिक अझै ‘औँठाछाप’

बाँके । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ...