आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

काठमाडौं, असार ९। आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार र देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ । बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते […]

सम्बन्धित सामग्री

आजबाट ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइने

काठमाडौँ । आजबाट ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा दिइने भएको छ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौ देखी १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ […]

यी ५० जिल्लामा आजबाट १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट

१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज खोप दिइने

काठमाडौं । कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना […]

५ -१२ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको तयारी

काठमाडौं : सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई  लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।यो उमेर समूहका बालबा

रसुवामा १२ वर्ष माथिका ४५ सय बालबालिकालाई कोरोनाको खोप दिइँदै

रसुवामा १२ वर्ष माथिका ४५ सय बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप दिइने भएको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका ४५ सय बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो। देशका १५...

नेपालमा १२ वर्ष माथिका दिर्घरोगीलाई आजबाट फाइजर खोप लागाइने

१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।

आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै, के छ सरकारको तयारी?

परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार अन्तर्क्रिया गरी १२ वर्ष माथिका आठ प्रकारका दीर्घरोग भएका बिरामीहरुलाई खोप लगाउनका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ।