५ -१२ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको तयारी

काठमाडौं : सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई  लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।यो उमेर समूहका बालबा

सम्बन्धित सामग्री

मोडर्ना र फाइजर खोप लगाउने उमेर समूहमा को–को पर्छन् ?

काठमाडौं । सरकारले प्रदान गरिरहेको मोडर्ना र फाइजर खोप किशोर–किशोरीलाई लगाउन आग्रह गरेको छ । यो खोप लगाउने समूहमा किशोर–किशोरी रहेको सरकारले स्पष्ट पारेको छ ।  “हाल वितरण भइरहेको मोडर्ना र फाइजर खोप लगाउनेमा १२ देखी १७ वर्ष उमेर समूहमा (१२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना...

बालबालिकालाई कोरोनाको खोप अभियान सुरू

सरकारले लामो प्रतिक्षापछि १२ वर्ष भन्दा बढी उमेर समुह र तोकिएका दीर्घ रोगीलाई कोरोनारुद्धको फाइजर खोप लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर विभिन्न २४ वटा अस्पतालबाट कात्तिक २८ गतेबाट खोप उपलब्ध गराइने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाको फाइजर खोप तत्कालका लागि उपलब्ध भएको १ लाख मात्रा खोप लगाउने तयारी […]

एक लाख डोज फाइजर खोप अनुदान दिने अमेरिकाकाे घाेषणा

काठमाडौं : अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको एक लाख ६ सय २० डोज फाइजर खोप अनुदान दिने घोषणा गरेको छ। अमेरिकी दूतावासले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई उक्त खोप उपलव्ध गराउने निर्णय गरेको जनाएको छ। दूतावासले उक्त परिमाणको खोप सम्भवत भोलि काठमाडौं आइपुग्ने जनाएको छ। यस्तै स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको जनाएको छ। १२ वर्ष भन्दा माथिको उमेर समूहलाई फाइजर खोप लगाउने सरकारले तयारी गरेको छ। अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो।...

कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा