भारतीय संसदमा ‘एनिमल’को मुद्दा उठ्यो, हिंसाको चित्रणप्रति सांसदको आपत्ति

काठमाडौं । सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ । अब यो विवाद भारतको संसदमा समेत प्रवेश गरेको छ । बिहीवारको राज्यसभा बैठकमा रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’को मुद्दा उठ्यो । कांग्रेस सांसद […]

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीमा बिदा दिने निर्णयप्रति जनजाति महासंघको आपत्ति

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरे। ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु प्रतिगमनकै पहिलो कदम हो’, उनले भने।मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए। ‘यो बहुभाषि

कमिसनमा नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भन्दै सांसदको आपत्ति

काठमाडौं । सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउन लागेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । नेपाली पुँजी बजारमा अर्को स्टक एक्सेन्ज आवश्यक नै नभई कमिसनको खेलमा नयाँ स्कट एक्सचेन्ज भित्र्याउन लागेको उनीहरुको आरोप छ । प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा […]

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकोमा सांसदको आपत्ति

काठमाडौँ- सांसदहरूले नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरूले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् । बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन् । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या […]

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...

जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदको आपत्ति

काठमाडौं, माघ १८ । सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा सांसदहरुले पुनःगणना गर्न समेत माग गरे । नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे […]

एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्

संसदमा एमालेको विरोधप्रति स्वतन्त्र सांसदको आपत्ति, तर खारेज भयो नियमापत्ति !

प्रतिनिधि सभाका सभामुखको विषयमा नेकपा एमालेका सांसदले मर्यादाविपरीत राष्ट्रिय सभामा अमर्यादित शब्द बोलेको भन्दै माधव नेपालको समर्थनमा निर्वाचित स्वतन्त्र सांसद खीमलाल देवकोटाले आपत्ति जनाएका छन् ।  उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नमिल्ने भए पनि एमालेले कारवाही गरेका १४ सांसदको विषयलाई लिएर सदनमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् ।  राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमा एमाले सांसद दीलकुमारी रावल पार्वतीले बोल्दै गर्दा देवकोटाले नियमापत्ति गरेका थिए ।  ‘सार्वभौम ...

सभामुखप्रति एमाले सांसदको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ दलको आपत्ति

काठमाडौँ । नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाप्रति देखाएको व्यवहार र अभिव्यक्तिप्रति सत्तापक्षीय गठबन्धन दलले आपत्ति जनाएका छन्। सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको संसदीय दलले आपत्ति जनाएका हुन्। यही भदौ ३ र ४ गते प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू माधव नेपालसहितका नेताहरूलाई गरिएको कारबाहीबारे […]

सभामुखलाई दिएको धम्की प्रति सांसदको आपत्ति

एमालेका सांसदले विहीवार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए।...