राज्यव्यवस्था बैठकको एजेन्डामाथि एमाले सांसदको आपत्ति: ‘पूर्वतिर हेरेर पश्चिम हान्न काम नगराैँ’

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकका एजेन्डामाथि सत्तापक्षीय दल एमालेका सांसदले आपत्ति जनाएका छन्।  समितिको आजको बैठकमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले मजबुत र गह्रुँगा एजेन्डा हुनुपर्नेमा सभापतिले अस्पष्ट...

सम्बन्धित सामग्री

एमाले सांसदको दाबी–यो सरकार निर्वाचनपछि खरानी घसेर वनारस जान्छ

एमाले सांसद मायादेवी न्यौपानेले अहिलेको सरकार निर्वाचनपछि कमण्डलु लिएर वनारस जाने टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाबी...

प्रदेशसभामा एमाले सांसदको ‘गुहार, गुहार’...

विराटनगर : ‘गुहार, गुहार’ भन्दै प्रदेशसभामा नेकपा एमालेका सांसद सर्वध्वज साँवा गर्जिएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले आफ्नो भनाइ  राख्ने क्रममा ‘गुहार गुहार’ भन्दै शुरु गरेका थिए।प्रत्येक पटक बोल्दा सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाइरल बनेका सांसद साँवाको क्रियाकलापप्रति कतिपय सांसदले मर्यादाभन्दा बाहिर रहेको प्रतिक्रिया दिएका छन्। उनको अभिव्यक्ति ‘नेचुअल’ भन्दा पनि ‘आर्टिफिसयल’ अर्थात् बनावटी धेरै भएको एक सांसदले

नेकपा एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

काठमाडौँ । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ । आज (सोमबार) नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेस गर्न अनुमति दिए । त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेस गरे । बैठकको सुरुमा नै एमाले […]

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजी (लाइभ)

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।

एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको अवरोधबिच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबिच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए। यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कारवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमाले…

प्रतिनिधि सभा बैठकमा एमाले सांसदको होहल्ला र नाराबाजी

प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् । सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए । उनले जनताका जल्दा बल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सा

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न एमाले सांसदको आग्रह

काठमाडौँ– नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको […]

एमाले बैठकमा स्पष्टीकरण पनि एजेण्डा, माधव नेपालसहित २२ सांसदलाई होला कारवाही ?

पार्टीको निर्णयविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका २२ सांसदको विषयमा नेकपा एमालेले आज निर्णय गर्ने बताएको छ । साउन ४ गतेबाट शुरू भएको एमाले केन्द्रीय कमिटीको १० औं बैठकको पहिलो दिन नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर, स्पष्टीकरण भने ढिला गरी बुधवार मात्रै सोधिएको थियो । फरक बेहोरा उल्लेख गरेर पठाइएको स्पष्टीकरणमा भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिइएको विषय एमालेले उल्लेख ग...

पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

३१ जेठ, सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् । सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् । ‘एमाले प्रदेशसभा संसदीय दलको पत्रको […]