कोरोना संक्रमित अमेरिकी प्रथम महिला भारत नजाने, राष्ट्रपतिमा भने देखिएन कोरोना

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनमा जी-२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो ।