सडक हिलाम्मे, यात्रा गर्न सास्ती

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिरोका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ । बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा  पोखरी बनेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगर

सम्बन्धित सामग्री

समयमै सडक निर्माण नगर्दा यात्रुलाई सास्ती

पछिल्लो समय ठेकेदारले समयमै सडक निर्माण पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोर्नु परेको छ । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा ठेकेदारले बेलैमा काम नगरेर बर्खा सुरु हुनै लाग्दा सडक निर्माणको काम थालेपछि सडक हिलाम्मे भएर यात्रुले सास्ती बेहोर्नु परेको हो । बिर्तामोडको धौला पुलदेखि गरामनी बजारसम्मको सडक क्षेत्रमा हिउँदमा धुलो […]

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नुपरेको छ।

किन फुट्यो लैनचौरमा मेलम्ची खानेपानीको पाइप ?

सोमबार लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडिको सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक हिलाम्मे बन्न पुग्यो । सडकमा सवारी र पैदलयात्रुले सास्ती खेप्नुपरेको थियो । खानेपानीको पाइप किन फुट्यो भन्ने हालसम्म पत्ता नलागेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक राजेन्द्र सापकोटाले रातोपाटीलाई जानकारी दिए । पाइपमा बाहिरबाट कुनै चिज ठोक्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । गएराति पाइप फुटेको ठाउँ खोलेर हेर्दा पाइपको केही भाग टुक्रिएर उछिट्टिएको

बागलुङका सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

बागलुङ । बागलुङका ग्रामीण सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ । असारदेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि नियमित सञ्चालनमा आउन नसक्दा समस्या बढ्दै गएको स्थानीयले बताएका छन । वर्षाले क्षतविक्षत बनेका सडक दसैँ आउन लाग्दा पनि मर्मत गरीएको छैन् । तीन महिनादेखि बन्द सडक मर्मत नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । […]

हिलाम्मे सडकले यात्रुलाई सास्ती

वर्षात्‌‌को समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामीण सडक हिलाम्मे हुँदा जिल्लावासी तथा यात्रुले सास्ती खेपिरिरहेका छन् । संघ, प्रदेश तथा स्थानीय तहको बजेटमा सडकको स्तरवृद्धिको विषयमा सम्बन्धित निकायले खासै चासो नदेखाएका कारण जिल्लावासी तथा यात्रुलाई सास्ती भएको हो ।

सडक हिलाम्मे हुँदा यात्रा जोखिम

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीसँग जोडिने सडक सञ्जालहरु लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा यात्रामा सर्वसाधारणलाई जोखिम एवम् सास्ती भएको छ ।

वर्षायाम सुरू भएसँगै कच्ची सडक ठप्प, स्थानीयलाई सास्ती

खोटाङ – वर्षायाम सुरू भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छन्। वर्षाको सिजन सुरू भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौँ-लामीडाँडा-खार्पा-दुबेकोल-ऐसेलुखर्क, दिक्तेल-मात्तिम-टेम्मा-याम्खा-पञ्चमी-खोटाङबजार, दिक्तेल-राजापानी-रेग्मीटार-रसुवा, दिक्तेल-जालपा-हौँचुर-फेदी माक्पा-ऐसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी-बालाबेँसी, रसुवा-सिमपानी-खोटाङबजार, रसुवा-रोक्सिङ-पञ्चमी-याम्खा-मात्तिम र रसुवा-टेम्मा-छितापोखरी सडक अवरुद्ध भएका हुन्। पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ। […]

झरीले जोरपाटी–सुन्दरीजल सडक अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती

काठमाडौं : बिहीबार बेलुकाबाट परेको हिउँदे झरीले जोरपाटी–सुन्दरीजल सडक अस्तव्यस्त बनेको छ। वर्षा र सडकको अवस्थाकै कारण सर्वसाधारण मारमा परेका छन्। खाल्डामा ग्राबेलिङ नगरिँदा सडक हिलाम्मे बनेकाले सर्वसाधारण सास्ती खेप्न बाध्य छन्। अहिले ठूलठूला खाल्डामा पानी जमेर पोखरी बनेको छ। समयमा सडक बन्न नसक्दा अहिले  ह...

वर्षा नलाग्दै सडक हिलाम्मे, यात्रुलाई सास्ती

प्रकाश धौलाकोटी/उज्यालो ।  तेह्रथुम, वैशाख २३ – वर्षाको सुरुवातमै जिल्लाका सबै सडक हिलाम्मे भएका छन् । सडक हिलाम्मे भएपछि यात्रुहरुलाई सकस...

सडक हिलाम्मे बनेपछि सास्ती

मधेसका समथर ठाउँमा जताततै सडक सुविधा छ । यहाँका ठाउँ जेरीजस्तै एक अर्कासित जोडिएका छन् । पहुँचका आधारमा सुगम मधेसका जिल्लामा वर्षातका महिना निकै कठिन बन्ने गरेका छन् । विकासको नाममा भ्रष्टाचार मात्र हुने गरेकाले वर्षायाम यहाँका सडक पहाडका भन्दा सकसपूर्ण हुन्छन् ।