वर्षात्को समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामीण सडक हिलाम्मे हुँदा जिल्लावासी तथा यात्रुले सास्ती खेपिरिरहेका छन् । संघ, प्रदेश तथा स्थानीय तहको बजेटमा सडकको स्तरवृद्धिको विषयमा सम्बन्धित निकायले खासै चासो नदेखाएका कारण जिल्लावासी तथा यात्रुलाई सास्ती भएको हो ।