सडक हिलाम्मे बनेपछि सास्ती

मधेसका समथर ठाउँमा जताततै सडक सुविधा छ । यहाँका ठाउँ जेरीजस्तै एक अर्कासित जोडिएका छन् । पहुँचका आधारमा सुगम मधेसका जिल्लामा वर्षातका महिना निकै कठिन बन्ने गरेका छन् । विकासको नाममा भ्रष्टाचार मात्र हुने गरेकाले वर्षायाम यहाँका सडक पहाडका भन्दा सकसपूर्ण हुन्छन् ।

सम्बन्धित सामग्री

प्रदेश सांसद ठेकेदार भएपछि हुलाकी सडकको दुर्दशा (७ फाेटाेमा)

जनकपुरधाम : हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनता सास्ती भोगिरहेका छन्। ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ। वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न पनि धौ–धौ हुन्छ। अहिले यो सडक भएर चारपाङ्ग्रे सवारी आउन सक्ने अवस्था छैन। धनुषाबासीका लागि मुख्य सहर हो– जनकपुरधाम। तर हुलाक...