राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वेच्छाचारी भएको भन्दै वाईसीएलले लोकतन्त्र र संविधानका पक्षधर शक्तिले उनलाई महाभियोग लगाएर …

सम्बन्धित सामग्री

बलराम केसीले सरकारलाई सुझाए राष्ट्रपतिलाई चुनाैती दिन सकिने दुई उपाय

महाभियोग लगाउन संसद नभएका कारण सम्भव नहुने भएकाेले कानुनी बाटो अपनाएर राष्ट्रपतिको कदम सच्याउनुपर्ने बुझाइमा केसी देखिन्छन् ।

राष्ट्रपतिलाई महाभियोग लगाउन तरुण दलको माग

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। नागरिकता विधेयक संसदमा फिर्ता गरेको भन्दै तरुण दलले राष्ट्रपतिले राजीनामा नदिए महाअभियोग लगाएर भए पनि पदच्युत गर्नुपर्ने तरुण दलले माग गरेको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलबाड गरेको भन्दै राजीनामा माग माग्दै राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग गरेका हुन्।राष्ट्रपतिले सीमित राजनीतिक पार्

चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पत्र संसदले राष्ट्रपतिलाई पठायो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।  आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो । ‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो ।  न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण द...

राष्ट्रपतिलाई महाभियोग लगाउन सांसदको गणना

काठमाडौं, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ । संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । सोही […]

‘संसद् पुनःस्थापना हुनेबित्तिकै राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ’

वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सर्वोच्च अदालतले यसपटक राष्ट्रपतिको अधिकार, संसदको अधिकार र सांसदहरुको अधिकारको विशेष व्याख्या गर्ने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले पुनःस्थापना गर्ने दाबी गरे । यसअघि पनि २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद् पूनःस्थापना गरेको नजिर भएकोले यसपटक पनि संसद् पुनःस्थापना हुने उनको दाबी छ । […]

‘गनगन गरेर नबसौं, सरकार बनाएर ओली र महाभियोग लगाएर राष्ट्रपतिलाई बिदाई गरौं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन्।...

गगन थापाले भने, ‘नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाभियोग लगाऔं

काँग्रेस नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल नयाँ सरकार बनाएर बिदा गरिनुपर्नेमा जोड दिए ।  ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो ? गनगन गरेर नबसौं’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।&rs...