सल्लाहकार यादवको चूनौति- राष्ट्रपतिलाई महाभियोग लगाए भैगयो त, कसले रोकेको छ ? (भिडिओसहित)

काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिले संविधानअनुसार नै आफ्नो भूमिका खेलेको बताएका छन् । उनले राष्ट्रपतिबाट संविधानको कुनै दुरुपयोग नभएको स्पष्ट पारे । उनले भने,‘उहाँले संविधानको पालना गर्नुभएको छ, उहाँबाट एउटा पनि संविधानविपरित भूमिका निर्वाह भएको छैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार […]