अनिल झालाई ऋषि धमलाको प्रश्न : राष्ट्रपतिलाई महाभियोग लगाउने सहमति भएको हो ? (भिडिओसहित)

काठमाडौं, २ भदौ । निर्वाचन आयोगमा आजमात्रै दर्ताको लागि निवेदन दिईएको जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) का नेता तथा सांसद अनिल झाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने कुनै सहमति नभएको स्पष्ट पारेका छन् । उनले आफू व्यक्तिगत रुपमा राष्ट्रपति, राष्ट्रपति, सभामुखमाथि सकेसम्म महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण […]

सम्बन्धित सामग्री

संवैधानिक परिषदमा उपस्थित नहुने पदाधिकारीलाई महाभियोग लगाउने प्रस्ताव

विधेयकमा सहमति खोज्न ६ सांसदलाई जिम्मेवारी संवैधानिक परिषद्को बैठकमा अनुपस्थित हुने पदाधिकारीलाई जवाफदेही बनाउन महाभियोग आकर्षित हुने कानुनी व्यवस्था गर्न संसदीय समितिमा प्रस्ताव आएको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र...

महाभियोग प्रस्ताव ५ महिनाभित्रै टुंग्याउन दलहरू सहमत

प्रतिनिधिसभामा प्रस्तुत गरिने महाभियोग बढीमा ५ महिनाभित्र टुंग्याउने विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बुधबारको बैठकमा महाभियोग प्रस्ताव ५ महिनाभित्र किराना लगाइसक्ने गरी प्रावधान राख्न सहमति भएको हो ।

टुंगो लाग्न नसकेको महाभियोग नयाँ संसदमा लैजाने सहमति

चालू संसदमा आएको महाभियोग प्रस्ताव टुंगो नलाग्दै कार्यकाल सकिए नयाँ संसद्मा लैजाने सहमति जुटेको छ ।

महाभियोग अर्को संसद्‍मा पनि लैजान सहमति

अब एउटा संसदले टुंगोमा पुर्याउन नसकेको महाभियोगको मुद्दा अर्को संसदले पनि हेर्ने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको आज सिंहदरबारमा बसेको बैठकमा एउटा संसद्‍मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्‍मा लैजान सांसदहरूले सहमति गरेका हुन् ।

महाभियोग अर्को संसद्‍मा पनि लैजान सहमति

अब एउटा संसदले टुंगोमा पुर्याउन नसकेको महाभियोगको मुद्दा अर्को संसदले पनि हेर्ने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको आज सिंहदरबारमा बसेको बैठकमा एउटा संसद्‍मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्‍मा लैजान सांसदहरूले सहमति गरेका हुन् ।

सहमति जुटे महाभियोग समितिले प्रतिवेदन बुझाउने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबारे प्रतिवेदन बुझाउने कि नबुझाउने भन्नेमा महाभियोग सिफारिस समितिमा सदस्यहरू विभाजित देखिएका छन्।...

चोलेन्द्रमाथिको महाभियोग ‘समितिमै’ गिजोल्ने प्रयास

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग संसद्ले गठन गरेको महाभियोग सिफारिस समितिमै गिजोल्ने प्रयास भएको छ । समिति सदस्यहरूका अनुसार बुधवार बसेको महाभियोग सिफारिस समितिको बैठकमा आज शुक्रवार बस्ने बैठकमार्फत जबरालाई पूरक प्रश्न सोध्ने र प्रतिवेदन तयार गर्ने सहमति भएको थियो ।तर त्यसविपरीत शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्ष एमालेका तर्फबाट समितिमा रहेका सांसदहरूले पूर्व सहमति विपरीत जबराले दिएको बयानको उतार पुन पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्नुपर्ने बताएका थिए । एमाले सां

महाभियोग सिफारिस समितिको बैठक बस्दै

प्रतिनिधिसभा महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बुधबार बिहान साढे ११ बजे कानुन, न्याय तथा...

'गठबन्धन जोगाउन र सभामुखमाथि महाभियोग रोक्न व्याख्यात्मक घोषणामा सहमति'

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को बहुप्रतिक्षित केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको छ।बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताए। प्रतिगमन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था