सात जिल्लामा आजबाट निषेधाज्ञा सुरु

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आजबाट थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा जारी भएका जिल्लामा बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, बझाङ र बर्दिया रहेका छन्। आजसम्म देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, जसमध्ये २९ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ।

सम्बन्धित सामग्री

'जनताको साथमा कांग्रेस' अभियान आजबाट, कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि?

काठमाडौं : नेपाली कांग्रेसले आजबाट 'जनताको साथमा कांग्रेस' अभियान प्रारम्भ गर्दैछ। अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाएको हो। भदौ २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा लागि नेताहरु जिल्ला जिल्ला पुगिसकेका छन्।…

आजबाट ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइने

काठमाडौँ । आजबाट ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा दिइने भएको छ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौ देखी १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ […]

यी ५० जिल्लामा आजबाट १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट

आजबाट थप पाँच जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था गरेको छ।...

आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

४ साउन, काठमाडौं । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको […]

आजबाट मतदाता नामावली सङ्कलन सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली सङ्कलन कार्य सुरु हुने जानकारी दिए ।  ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई […]

आसन्न चुनावका लागि मतदाता नामावली संकलन आजबाट

१ असार, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, […]

अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् । हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ । मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् । आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन । आजबाट देशभरका हलमा अंग्रेजी चलचित्र […]

आजबाट यी ८ जिल्लामा सुरु हुँदैछ निषेधाज्ञा

काठमाडौं। आजबाट थप सात जिल्लामा निषेधाज्ञा सुरु हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन्। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा सुरु हुने जिल्लामा नवलपरसाी पूर्व, डोटी, डोल्पा, दैलेख, धनुषा, नुवाकोट, कपिलवस्तु र बागलुङ रहेका छन्। यीमध्ये कुनैमा आंशिक र कुनैमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। हाल ४६ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।

सात जिल्लामा आजबाट निषेधाज्ञा सुरु

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आजबाट थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा जारी भएका जिल्लामा बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, बझाङ र बर्दिया रहेका छन्। आजसम्म देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, जसमध्ये २९ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ।