आजबाट थप पाँच जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था गरेको छ।...

सम्बन्धित सामग्री

मतदाता नामावली संकलन स्थगित

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ। इलाम र बझाङका लागि वैशाख १५ गते चुनावको मिति घोषणा भएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। आयोगका प्रवक्ता डा. थानेश्वर भुसालले भने, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० ९२० बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता […]

मतदाता नामावली संकलन आजदेखि स्थगित

काठमाडौं । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । आयोगले देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको […]

आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौं : निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ।  सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो।यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा म

मतदाता नामावली सङ्कलन आजदेखि स्थगित

काठमाडौँ । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन आजैदेखि स्थगित हुने छ ।  अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन […]

मतदाता नामावली संकलन आजदेखि स्थगित

सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ । अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्थ

पालिकाबाटै मतदाता नामावली संकलन गर्न माग

पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् । निर्वाचन  कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता नामावली थपघट तथा हेरफेर नहुने बताएको छ । अन्तिम नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउन पाउँ भनेर निवेदन आइरहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी...

मतदाता नामावली संकलन स्थगित गर्ने आयाेगकाे निर्णय

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ।आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो। सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुने आयाेगले जनाएकाे छ।निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ। आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ।

धादिङमा मतदाता नामावली संकलन सुरु

धादिङका विभिन्न स्थानीय तहमा मतदाता नामावली संकलन सुरु भएको छ। पहिलो चरणमा ६ ओटा स्थानीय तहमा शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो।...

हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन गर्ने

काठमाडौं, पुस १३ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । हुम्लामा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकामा मतदाता नामावली संकलन हुने जनाइएको छ । मंसिर २९ गतेबाट सुरु […]