नेपाल–भारत वाणिज्य वार्ता असोज पहिलो साता : पारवहन सन्धि पुनरावलोकन हुने सम्भावना

नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) वार्ता आगामी असोजको पहिलो साता काठमाडौंमा हुने तय भएको छ । असोज ५ देखि ८ गतेसम्म हुने वार्तामा व्यापार तथा पारवहन सन्धि पुनरावलोकनमा हस्ताक्षर हुने...