गण्डकी अस्पतालको बन्द ओपिडी सेवा आइतबारदेखि सुचारु हुने

पोखरा । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालको सबै सेवा आगामी आइतबारदेखि सुचारु हुने भएको छ । गण्डकी अस्पतालको नामबाट परिचित अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयसँगै अघिल्लो सातादेखि बन्द भएको थियो ।

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ दिनपछि ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ । गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने

नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८(शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले ओपिडीमा सहभागी भई निःशुल्क परामर्श

मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा

नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्छन्

मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने

फागुन २१ गते शनिवार(भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । शनिबार प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म २ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । ओपीडीमा मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःश

तीजको विदामा पनि नर्भिकको ओपिडी खुल्ने

थापाथलीस्थित नर्भिक अस्पतालले तीजको विदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ ।प्राय अस्पतालहरुमा सार्वजनिक विदाको दिन ओपिडी सेवा सञ्चालन हुँदैन । नर्भिकले भने तीजको विदाको दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो ।नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार तीजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा […]

तीजको बिदाको दिन पनि नर्भिक अस्पतालकाे ओपिडी सेवा खुल्ने

काठमाडौं— थापाथलीस्थित नर्भिक अस्पतालले तीजको बिदाको दिन पनि ओपिडी सेवा सुचारु गर्ने भएको छ। नर्भिकले तीजको बिदाको दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको जनाएको छ। नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार तीजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टले ओपिडी सेवा दिनेछन्। कार्डियोलोजीतर्फ डा जेपी जैसवाल, […]

तिजको बिदामा पनि नर्भिकको ओपिडी खुल्ने

प्राय अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपिडी सेवा संचालन हुँदैन। नर्भिकले भने तिजको बिदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।प्रधानमन्

नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानअन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ।अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो।अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रियस्तरको सेवा दिने अभियानअन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताएको हो। अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिए।उपच