बिपी प्रतिष्ठानमा ओपिडी सेवा सुचारु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २८ दिनपछि ओपिडी सेवा लगायत पढाई पुन सुरु भएको छ । गत पुस महिनाको २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकहरूले १५ वर्षदेखि रोकिएको बढुवाको प्रक्रिया सुचारुको माग गर्दै बिपी प्रतिष्ठानको ओपिडी सेवा लगायत पढाई समेत अवरुद्ध गरेका थिए ।

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानमा ओपिडी सेवा बन्द

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको अन्तर्वार्ता नियमित नभएपछि आइतबारदेखि पुनः ओपिडी सेवा बन्द भएको छ । पछिल्लो समय बिपी कोइराला स्वास्थ्य विज्ञान

बिपी प्रतिष्ठान आन्दोलनः ओपिडी सेवा भोलिदेखि खुल्ने

विपी प्रतिष्ठानका आन्दोलनकारीले दैनिक दुई घण्टा ठप्प पारेको ओपिडी सेवा मंगलबारदेखि खुल्ने भएको छ।

बुधबारदेखि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ। बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको हो। अस्पताल परिसर भित्र कोभिड-१९ फैलिरहेकाले यस्तो कदम चालिएको हो। अर्कातिर धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन पूर्ण रुपमा बन्द गरेकोले ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ...

बिपीमा दैनिक चार सय बढीको ओपिडीमा उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक ४ सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।