नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानअन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ।अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो।अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रियस्तरको सेवा दिने अभियानअन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताएको हो। अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिए।उपच

सम्बन्धित सामग्री

नर्भिक अस्पतालमा शनिबारदेखि निःशुल्क ओपीडी शुरु

काठमाडौं । नर्भिक अस्पतालमा शनिबारदेखि  निःशुल्क ओपीडी शुरु भएको छ । अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत गत शनिबारदेखि निःशुल्क ओपीडी सुरु गर्ने भएकाे हो । दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन […]

नर्भिक अस्पतालमा निःशुल्क ओपिडी

काठमाडौं । नर्भिक अस्पतालले गत शनिबारदेखि दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गरेको छ । नर्भिकले  बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन सुरु गरेको हो । नर्भिकले चैत महिनाभरि पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन […]

नर्भिकमा शनिबार ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपिडी

काठमाडौँ – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्। पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ। डा […]

पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्।

नर्भिकमा यूरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपिडी सेवा दिने

नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी मंसिर १८ गते, शनिवार दुई विशेषज्ञ चिकित्सकहरुमार्फत निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.ढकालको ओपिडीबाट लाभ लिनसक्नेछन् भने प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा.सुनिल श्रेष्ठ नेतृत्

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपिडी हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । आगामी शनिवार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओप

नर्भिकमा शनिवार फ्री ओपिडी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् । मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट

नर्भिक अस्पतालमा ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा

काठमाडौं, ७ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले असोज ९ गते शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन गर्ने भएको छ । अस्पतालको निःशुल्क ओपिडी अभियान अन्तरगत नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा.वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर […]

नर्भिक अस्पतालमा स्तन नफाली ‘ब्रेस्ट’ क्यान्सरको शल्यक्रिया सेवा सुरु

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन्।