तीजको बिदाको दिन पनि नर्भिक अस्पतालकाे ओपिडी सेवा खुल्ने

काठमाडौं— थापाथलीस्थित नर्भिक अस्पतालले तीजको बिदाको दिन पनि ओपिडी सेवा सुचारु गर्ने भएको छ। नर्भिकले तीजको बिदाको दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको जनाएको छ। नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार तीजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टले ओपिडी सेवा दिनेछन्। कार्डियोलोजीतर्फ डा जेपी जैसवाल, […]

सम्बन्धित सामग्री

शनिबार र सार्वजनिक बिदाको दिनमा पनि नर्भिकले ओपीडी खोल्ने

थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमा समेत ओपिडी सेवा सञ्चलन गर्ने भएको छ ।तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिँदै शनिबार र सार्वजनिक बिदाका दिनहरूमा समेत ओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् […]