नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट

नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्चमाविको खेल मैदानमा हुँदैछ

सम्बन्धित सामग्री

पाटनमा मेयर तथा उपमेयर कप क्रिकेट हुने

बैतडी : बैतडीको पाटन नगरपालिकामा मेयर तथा उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका क्लब तथा समूहको सहभागिता रहनेछ।प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुलाई यहि जेठ ३ गतेभित्र सम्बन्धित वडाको सिफारिशमा टिम दर्ता गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ।पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको मिति अझै टुंगो लाग्न भने बाँकी रहेको छ।नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता

मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुँदै – देशसञ्चार

नेपालगञ्ज – नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ। बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मेयर

देहिमाडौंलाई उपमेयर कप उपाधि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । यो संगै देहिमाडौं उपमेयर कपमा तेस्रोपटक विजेता बन्यो । यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । […]

उपमेयर कप : देहिमाडौं र नागार्जुन विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता आज दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दोस्रोमा दशरथचन्द नगरपालिका-११ नागार्जुन विजयी भएका छन्।देहिमाडौंले पहिलो खेलमा दशरथचन्द नगरपालिका-८ त्रिपुरालाई ६ विकेटले पराजित गर्‍यो। त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौंले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा बबिता बोहराले नटआउट १७ र आरती बोहराले १० रन बनाए। त्रिपुराका लागि करिस्मा थापाले

उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ । थालिगडाले दनपा ९ ग्वाल्लेकलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको हो । ग्वाल्लेकले दिएको ९० रनको लक्ष्य थालिगडाले ९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । […]

बैतडीमा आजदेखि उपमेयर कप हुँदै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदै छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले गर्नुहुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । उद्घाटन […]

अर्घाखाँचीमा उपमेयर कप क्रिकेट प्रतियोगिता

तेस्रो उपमेयर कप क्रिकेट प्रतियोगिता आजबाट  सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन् । अर्घाखाँची क्रिकेट संघको व्यवस्थापन र सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका खेलाडीहरूको सहभागिता छ ।प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख भुसालले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा परेको बताए । खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको बताउँदै भुसालले आगामी दिनमा देशको नाम

उपमेयर कप चैत ५ देखि, खेलतालिका सार्वजनिक

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा यही चैत ५ गतेदेखि उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।निंग्लाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नगर क्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने नगरपालिकाभित्रका ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।खेल तालिकाअनुसार समूह ए मा वडा नम्बर ६, ९ र ५ रहेका छन्।  समूह बी मा व

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट फागुन र चैतमा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताको यो पाँचौं संस्करण हो। पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ।दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरू सुन्दरखाली खेल मैदान र निंग्ल

बैतडीमा चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुने

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट प्रतियोगिता फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगि...