बैतडीमा आजदेखि उपमेयर कप हुँदै

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदै छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले गर्नुहुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । उद्घाटन […]

सम्बन्धित सामग्री

उपमेयर कपः देहिमाडौं सेमिफाइनलमा

बैतडी : दशरथचन्द नगरपालिका–२ देहिमाडौंको टोली बैतडीमा जारी उपमेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा देहिमाडौं दशरथचन्द नगरपालिका–११ नागार्जुनलाई १७ रनले पाखा लगाउदै सेमिफाइनलमा पुगेको हो।देहिमाडौंले दिएको एकसय ४७ रनको लक्ष्य पन्छाएको नागार्जुन सबै विकेटको क्षतिमा एकसय २९ रनमा समेटियो। जसमा निर्मला भण्डारीले सर्वाधिक ३५ रन जोडिन्।देहिमाडौंका लागि बसन्ती बोहरा, ललिता बोहरा र निर्मला बोहराले समान १–१ विकेट लिए। नागार्जुनका तीन ब्याट्सवुमन रनआउट

बैतडीमा चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुने

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट प्रतियोगिता फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगि...