उपमेयर कप : देहिमाडौं र नागार्जुन विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता आज दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दोस्रोमा दशरथचन्द नगरपालिका-११ नागार्जुन विजयी भएका छन्।देहिमाडौंले पहिलो खेलमा दशरथचन्द नगरपालिका-८ त्रिपुरालाई ६ विकेटले पराजित गर्‍यो। त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौंले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा बबिता बोहराले नटआउट १७ र आरती बोहराले १० रन बनाए। त्रिपुराका लागि करिस्मा थापाले

सम्बन्धित सामग्री

देहिमाडौंलाई उपमेयर कप उपाधि

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । यो संगै देहिमाडौं उपमेयर कपमा तेस्रोपटक विजेता बन्यो । यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । […]

उपाधिका लागि थालिगडा र देहिमाडौं भिड्ने

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट उपाधिका लागि दनपा ६ थालिगडा र दनपा २ देहिमाडौं भिड्ने भएका छन् । बिहीबार सम्पन्न खेलमा दनपा ८ त्रिपुरालाई २८ रनले पराजित गर्दै थालिगडा फाइनलमा पुगेको हो । थालिगडाले दिएको १ सय ९ रनको लक्ष्य पन्छाएको त्रिपुरा १६.५ ओभरमा ८० रनमा सीमित […]

उपमेयर कपको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह चरणका अन्तिम दुई खेलबाट आज दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दशरथचन्द नगरपालिका-८ त्रिपुरा अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा र दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक सेमिफाइनल पुगिसकेका छन्।देहिमाडौंले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ६४ रनले पराजित गर्‍यो। देहिमाडौंले दिएको १ सय ५१ रनको लक

उपमेयर कपमा देहिमाडौं र नागार्जुन विजयी

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं उपमेयर कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा दनपा २ देहिमाडौं र दनपा ११ नागार्जुन विजयी भएका छन् । देहिमाडौंले पहिलो खेलमा दनपा ८ त्रिपुरालाई ६ विकेटले पराजित गर्यो । त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौंले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । टिमको लागि ‘प्लेयर अफ द म्याच’ […]

सेमीफाइनल समीकरण पुरा

बैतडी : दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।शनिबार दशरथचन्द नगरपालिका–५ले  वडा नम्बर ८ त्रिपुरालाई ५४ रनले हराएर अन्तिम चारमा सुरक्षित भएसंगै सेमीफाइनल समीकरण पुरा भएको हो। यसअघि वडा नम्बर ४ खलंगा, वडा नम्बर ६ थालिगडा र वडा नम्बर २ देहिमाडौं सेमीफाइनलमा पुगिसकेका छन्।दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिले ब्याटिङ गरेको दशरथचन्दले निर्धारित २० ओभरमा एक विकेटको नोक्सानीमा एक सय ७५ रन बनायो। जसमा लक्ष्मी महरले ८२ र

उपमेयर कपः देहिमाडौं सेमिफाइनलमा

बैतडी : दशरथचन्द नगरपालिका–२ देहिमाडौंको टोली बैतडीमा जारी उपमेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा देहिमाडौं दशरथचन्द नगरपालिका–११ नागार्जुनलाई १७ रनले पाखा लगाउदै सेमिफाइनलमा पुगेको हो।देहिमाडौंले दिएको एकसय ४७ रनको लक्ष्य पन्छाएको नागार्जुन सबै विकेटको क्षतिमा एकसय २९ रनमा समेटियो। जसमा निर्मला भण्डारीले सर्वाधिक ३५ रन जोडिन्।देहिमाडौंका लागि बसन्ती बोहरा, ललिता बोहरा र निर्मला बोहराले समान १–१ विकेट लिए। नागार्जुनका तीन ब्याट्सवुमन रनआउट